बाइबल परमेश्वरको वचन हो (२ तिमाेथी ३ः१६) । परमेश्वर सत्य र कहिल्यै झुट नबोल्नुहुने परमेश्वर हुनुहुन्छ (तीतस १ः२) । त्यसकारण, बाइबल सत्य छ, यसमा कुनै त्रुटि छैन् । बाइबल त्रुटिरहित छ भन्नुको अर्थ बाइबलको सुरूकाे हिब्रू र ग्रीक लिपिमा कुनै त्रुटि छैन् र एउटा खण्डले अर्को खण्डलाइ कट्दैन ।
Jeewanko Bachan,Jeewan ko bachan,jiwanko bachan,Grace church butwal,Nepali sermon,bachan,aashako bachan,message of hope,Bible Study,Bible study with dul bdr gaha,inerrancy of scripture,bible is without errors,
0 Comments